Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर महानगरद्वारा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने

ललितपुर महानगरद्वारा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने

  • ललितपुर । ललितपुर महानगरपालिकाले  ‘नगरवासीको सेवामा एक कदम अगाडि‘ को नारासहित दुई पाङ्ग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ। 

    onlinepatrika
    Arghakhachi

    महानगरका मेयर चिरिबाबु महर्जनले गस्तीका लगि तयार विद्युतीय सवारीहरूको उद्घाटन गरेका छन् । प्रमुख महर्जनले महानगरमा शान्ति सुव्यवस्था कायम गर्न नियमित गस्ती प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
     
    सामान्य सवारी पार्किङ व्यवस्थापनदेखि घटना र दुर्घटनाका बेला महानगरबासीलाई तत्काल सेवा दिन क्यूआरटी सेवा सुरू गरिएको महानगरका नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij