Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुरु भयो गुँला पर्व

सुरु भयो गुँला पर्व

  • काठमाडौँबौद्ध धर्मावलम्बी नेवार समुदायको गुँलापर्व शुरु भएको छ। याे पर्व श्रावण शुक्ल प्रतिपदा देखि शुरु भएर भाद्र शुक्ल प्रतिपदा सम्म हुने गरिन्छ। एक महिनासम्म काठमाडौँ उपत्यकाका नेवार समुदायले गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहा: बहीमा गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँको स्वयम्भूमा बिहानैदेखि विभिन्न बाजा खल: बाट बाजा बनाउँदै स्तूप परिक्रमा गर्न पुग्नेको घुँइचो लागेको छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।  यो पर्व अवधिभर माछा मासु, जाँडरक्सी, आदि खान नहुने विश्वास गरिन्छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij