Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

  • काठमाडौँ । सुनचाँदीको मूल्य  बृद्धि भएको छ । आज आइतबार सुन प्रतितोला २ सय र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij