Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर


  • नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 
    आज डलरको खरिद दर १२५ रुपैयाँ १६५ पैसा र बिक्री दर १२६ रुपैयाँ  २५ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ६० पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा रहेको छ। 

    images
    images
    images

    बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ  ३४ पैसा र बिक्री दर १५४ रुपैयाँ १६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    ex1_VxpVhhLOhd.jpgex2_WiAS66LrDw.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij