Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बालिका बलात्कृत

बालिका बलात्कृत

  • काठमाडौँ । १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा २१ वर्षीय षडानन्द नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती बालिकालाई ललाइ फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij