Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मास्क नलाए पाँच सय जरिवाना

मास्क नलाए पाँच सय जरिवाना

  • भारत सरकारले सबैलाई मास्कलगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ । त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमामास्कअनिवार्य गर्दै मास्कनलगाउनेलाई जरिवाना तोकेको हो ।

    onlinepatrika
    Arghakhachi

    निजी कारमा यात्रागर्नेहरूले पनिमास्कअनिवार्य लगाउनुपर्ने नियमदिल्ली सरकारले निर्धारण गरेकोछ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १सय ४६ संक्रमित भेटिएका थिएभने ८ जनाको मृत्यु भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij