Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

थप ८४८ संक्रमित, एकको मृत्यु

थप ८४८ संक्रमित, एकको मृत्यु

  • काठमाडौं । पछिल्लो २४ घण्टामा ८४८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २७२२ पीसीआर र २८९७ जनाको एन्टीजेन परीक्षणका क्रममा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    गत २४ घण्टामा ५२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ। उक्त अवधिमा एक जनाको मृत्यु भएको छ।

    AGNI GROUP

    कुल मृत्युको संख्या ११ हजार ९८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार २५९ जना सक्रिय संक्रमित छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij