Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधि सभाको बैठक स्थगित 

प्रतिनिधि सभाको बैठक स्थगित 

  • काठमाडौँ । आज आइतबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले  सूचना जारी गर्दै आइतबार ११ बजे बस्ने बैठक स्थगित भएको जनाएका छन्। बैठक विशेष कारणवश बस्न नसकेको जनाइएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij