Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ठेचोको नवदुर्गा भवानीमा लगाइएको ताल्चा खोलियो

ठेचोको नवदुर्गा भवानीमा लगाइएको ताल्चा खोलियो

  • ललितपुर । गाेदावरी नगरपालिका -१२ ठेचोको नवदुर्गा भवानी मन्दिरमा लगाइएको ताल्चा आज खोलिएको छ । गत साउन १० गत गठेमङ्गल अर्थात गठामूग चे¥हेका दिन मन्दिरमा ताल्चा  लगाएको थियो । उक्त दिनदेखि ठेचोमा बाह्रवर्षे जात्रा सुरु भएसँगै एक महिनासम्म मन्दिरको ढोको बन्द गर्ने परम्पराअनुसार आज पञ्चदानका दिन ढोका खोलिएको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहान ७ः३० बजे मन्दिरका १४ गुठीयार बसेर पूजा गरी ताल्चा खोलिएको गुठीका नाइके भक्तलाल मालीले बताए।

    AGNI GROUP

    पञ्चदानपछि मन्दिर परिसरमा बनाइरहेको छाप्रोमा देवगणलाई नाच सिकाएर आउँदो विजयादशमीका दिन पाटन दरबार क्षेत्रका साथै पटुको टोलमा नृत्य प्रस्तुत गर्न तयार पारिने गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij