Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निहारिकालाई मधेस सरकारबाट ५ लाख आर्थिक सहयोग

निहारिकालाई मधेस सरकारबाट ५ लाख आर्थिक सहयोग

  • काठमाडौँ । मधेस प्रदेश सरकारले निहारिका सिंह राजपुतलाई आर्थिक सहयोग दिने भएको छ । मधेस प्रदेश सरकारले मन्त्रिपरिषद्‌को निर्णय अनुसार निहारिका सिंह राजपुतलाई कानूनी लडाईंका लागि ५ लाख रुपैयाँ दिने भएको छ। शुक्रबार बसेको मधेस सरकारको मन्त्रिपरिषद्को बैठकले राजपुतलाई ५ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    न्यायका लागि संघर्ष गरिरहेकी राजपुतलाई कानुनी लडाइँका लागि कानुनी तथा आर्थिक सहयोग गर्न मुख्य न्यायाधिवक्ताको सिफारिसमा ५ लाख दिने निर्णय भएको अर्थमन्त्री साहले बताए।

    AGNI GROUP

    राजपूतले आफू बलात्कारमा परेको र बच्चा जन्मिएको भन्दै बलात्कारका आरोपी र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij