Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डेंगुबाट एक महिलाको मृत्यु

डेंगुबाट एक महिलाको मृत्यु

  • काठमाडौँ । कैलालीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुको संक्रमणबाट मृत्यु भएको हो।

    onlinepatrika
    Arghakhachi

    उनको केही समयदेखि निसर्ग अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij