Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बुढाथोकीको युट्युब च्यानल ह्याक

बुढाथोकीको युट्युब च्यानल ह्याक

  • काठमाडौं । गायक तथा सङ्गीतकार टंक बुढाथोकीको युट्युब च्यानल ह्याक भएको छ । ह्याकरले सो च्यानलमा भएका सम्पूर्ण भिडिओ हटाएर सो च्यानलको नाम परिवर्तन गरेर ‘आर्क इन्भेस्टमेन्ट’ राखेको छ ।

    images
    images
    images

     २२ लाख पचास हजारभन्दा बढी सब्सक्राइबर भएको सो च्यानलमा अहिले प्रचारका लागि राखिएको भिडिओ बाहेक अन्य भिडिओ गायब छन् ।

    उक्त च्यानलमा गायक बुढाथोकीले बिहीबार करिब १२ बजे ‘कसरी कसरी’ नामक गीतको लिंक फेसबुकमा शेयर गरेका थिए । त्यसको केही समयमा नै उक्त च्यानल ह्याक भई सम्पूर्ण भिडिओ गायब भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij