Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साढे ३९ लाख रुपैयाँको स्रोत खुलाउन नसक्दा, हिरासतमा

साढे ३९ लाख रुपैयाँको स्रोत खुलाउन नसक्दा, हिरासतमा

  • काठमाडौं  । धादिङबाट काठमाडौँ आउँदै गरेको बसमा स्रोत नखुलेको रुपैंयासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय टिकाराम भट्टराईलाई रहेका छन् ।  शुक्रवार चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले स्रोत नखुलेको ३९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो।

    AGNI GROUP

    ना ४ ख ९६७४ नम्बरको बसको ग्यालरीमा झोला बोकी आएको टिकारामले बोकी ल्याएको हरियो रङको आर्मी कम्ब्याट खालको झोलाभित्र रकम फेला परेको थियो। स्रोत खुलाउन नसकेपछि प्रहरीले युवकलाई  हिरासतमा राखेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij