Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इलामबाट नेम्वाङ सर्वसम्मत सिफारिस

इलामबाट नेम्वाङ सर्वसम्मत सिफारिस

  • काठमाडाैँ । नेकपा एमाले  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको छ ।

    onlinepatrika
    Arghakhachi

     नेकपा एमालेको क्षेत्रीय बैठकले नेम्वाङलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको बताइएको छ । नेम्वाङ यसअघि इलामबाट चार पटक निरन्तर विजयी हुनुभएको छ । उहाँलाई एमालेले पाँचौं पटक पुनः उम्मेदवार बनाउन लागेको हो । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij