Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शिकाली बहुउद्देश्यीय सहकारीमा चोरी

शिकाली बहुउद्देश्यीय सहकारीमा चोरी

  • सरिना महर्जन

    onlinepatrika
    Arghakhachi

    ललितपुर । खोकनामा संचालित शिकाली बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको छ । चार जनाको समूहले सहकारीको ढोका फोडेर चोरी गरेको बताइएको छ । सहकारीमा जडान गरिएको सीसीटिभीमा चोरी भएको रेकर्डको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    AGNI GROUP

    सहकारीबाट ५१ हजार नगद चोरी भएको संस्थाका अध्यक्ष तीर्थराम डंगोलले अनलाइन पत्रिकालाई बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij