Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सुपर लघुवित्त संस्था समस्याग्रस्त घोषणा

सुपर लघुवित्त संस्था समस्याग्रस्त घोषणा

  • काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले दाङमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। 

    images
    images
    images

    सञ्चालक समिति अध्यक्ष र सदस्यहरूले व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरेर कर्जा प्रवाह गरेर दुरुपयोग गरेको पाइएको थियो।

    २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्ठिगत स्थलगत निरीक्षण र त्यसपछिको विशेष निरीक्षणको आधारमा संस्थालाई समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ। 

    संस्थाको पुँजीकोष अनुपात समेत १०.३१ प्रतिशतले ऋणात्मक भएपछि गत चैत २ गते राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाहीअन्तर्गत गरिएको प्रश्नको जवाफ सन्तोषजनक नभएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij