Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२७ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १२७ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ १२ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७२ पैसा रहेको छ ।

    images
    images
    images

    त्यस्तै, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्मको भाउ पनि घटेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा रहेकोे छ । 

    यता जापानी येनमा पनि गिरावट आएको छ । जापानी येनको आज खरिदमूल्य ८ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ०१ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३४ पैसा र बिक्रीमा १८ रुपैयाँ ४५ पैसा रहेको छ । 
    साउदी अरेवियन रियाल, कतारी रियालदेखि मलेसियन रिग्गेटको बिक्रीदर पनि आज घटेको देखिन्छ ।

    आज साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४५ रुपैयाँ ८५ पैसा रहेको छ ।  यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij