Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महानगरद्वारा भाटभटेनीका अवैध संरचना हटाउँदै

महानगरद्वारा भाटभटेनीका अवैध संरचना हटाउँदै

  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ३२ मा (कोटेश्वरमा) रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ। बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ।

    onlinepatrika
    Arghakhachi

    भाटभटेनी सुपर मार्केटको बेसमेन्टको पार्किङ प्रयोजनका लागि नक्सा पास  गरेर अर्को प्रयोजनमा लगाइएकाले  हटाउन लागेको काठमाडौं नगरपालिका नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिए।

    AGNI GROUP

    पछिल्लो साता महानगरले अवैध संरचनाहरूलाई हटाउने अभियानलाई तीव्रता दिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij