Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

  • काठमाडौँ ।   नेपाली बजारमा आज सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

    onlinepatrika
    Arghakhachi

    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार एक सय रुपैयाँमा आइपुगेको छ। 

    AGNI GROUP

    सोमबार चाँदीको भाउ भने आइतबारको तुलनामा स्थिर देखिएको छ। चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij