Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रकोपको रूप लिँदै डेंगुः ललितपुरमा मात्र ३ हजार ७९ जनामा डेंगु 

प्रकोपको रूप लिँदै डेंगुः ललितपुरमा मात्र ३ हजार ७९ जनामा डेंगु 

  • काठमाडौँ । पछिल्लो समय डेंगुबाट संक्रमित हुनेको संख्या बढदै गएको छ । ललितपुरमा मात्रै ३ हजार ७९ जना डेंगु संक्रमित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठका अनुसार काठमाडौंमा १ हजार ७ सय ९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २ सय ५ र धादिङमा १ सय २१ जना डेंगुको संक्रमित पुष्टि भएको छ ।

    AGNI GROUP

    डेङ्गुको सङ्क्रमण बढदै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij