Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभा बैठक सर्‍यो

प्रतिनिधिसभा बैठक सर्‍यो

  • काठमाडाैँ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ। संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेकाे संघीय संसद् सचिवालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij