Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदी दुवैको मूल्यमा गिरावट

सुनचाँदी दुवैको मूल्यमा गिरावट

  • काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ।

    onlinepatrika
    Arghakhachi

    आज सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij