Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

एनएमबी बैंकमा उपाध्याय र घिमिरेको बढुवा

एनएमबी बैंकमा उपाध्याय र घिमिरेको बढुवा

  • काठमाडौं । एनएमबी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा सुदेश उपाध्याय र गोविन्द घिमिरे बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले दुवैलाई बढुवा गरेको हो । उनीहरु यस अगाडि बैंकमा नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij