Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै

रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै

  • काठमाडौँ । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष पद दिने भएका छन् । मिश्रसहित केही नेताहरू राप्रपामा प्रवेश गर्ने भएकोले बुधबार कार्यक्रम राखिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।  

    AGNI GROUP

    वैशाखको स्थानीय चुनावपछि विवेकशील साझाको अध्यक्षबाट मिश्रले राजीनामा दिएका थिए। साथै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए।

    मिश्रले विवेकशील साझाका केही नेताहरूलाई पनि राप्रपामा प्रवेश गराउने तयारी छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij