Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

थपिए ५३ जना कोरोना संक्रमित

थपिए ५३ जना कोरोना संक्रमित

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज ५१ जना संक्रमणमुक्त भएका छन्।

    onlinepatrika
    Arghakhachi

    २४ घण्टामा  १ हजार ५७१ नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बिबरण अनुसार रहेको छ । कोभिडका सक्रिय संक्रमितको संख्या ७२७ रहेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij