Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कुमारीपाटीमा एटीएम फोड्ने तीन भाई थुनामा

कुमारीपाटीमा एटीएम फोड्ने तीन भाई थुनामा

  • ललितपुर । कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फुटाएको अभियोगमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बसन्त तिवारी, बिजय तिवारी र अनिल राई रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले कात्तिक ४ गते कुमारीपाटीमा रहेको बैंकको एटीएम मेशिन तोडफोड गरी रकम चोर्ने प्रयास गरेका थिए । तर, उनीहरू रकम चोर्न भने असफल भएको प्रहरीले जनाएको छ । उक्त घटनापछि फरार रहेका तीनै जनालाई सीसीटिभी फुटेजका आधारमा पक्राउ गरिएको प्रहरी परिसर जावलाखेलले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij