Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डकैती गरेर भागेका मुख्य योजनाकार पक्राउ

डकैती गरेर भागेका मुख्य योजनाकार पक्राउ

  • काठमाडौं । काठमाडौंको कीर्तिपुरमा डकैती गरेर भागेका मुख्य योजनाकार पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    गत साउन २४ मा बिहान लुटेरा समूहले कीर्तिपुर स्थित टुसालमा बस्ने नारायण बस्नेतको घरमा ३५ तोला सुनका गहना, हिरा र नगद लुटेर भागेका थिए ।

    AGNI GROUP

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ललितपुरको गोदावरी बस्दै आएका ५१ वर्षीय सानुकान्छा तामाङ रहेका छन् ।  सानुकान्छा माथि प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij