Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

  • काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाअनुसार नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५५ जना पुगेको छ । साथै, हालसम्म डेंगुबाट सङ्क्रमण हुनेको संख्या ५० हजार २६३ पुगिसकेको छ |

    images
    images
    images

    यस वर्ष मनसुन लामो समय रहेकाले डेंगु संक्रमण मंसिर अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij