Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको सुनको भाउ

आजको सुनको भाउ

  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ९८ हजार २ रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपियाँले बढेर ९८ हजार ४ रुपियाँमा कारोबार भैरहेको छ।

    onlinepatrika
    Arghakhachi

    आज तेजाबी सुनको मूल्य ९७ हजार ९ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ३० रुपियाँले घटेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij