Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सडकमा नगर प्रहरी बल सक्रिय

सडकमा नगर प्रहरी बल सक्रिय

  • ललितपुर । ललितपुरको व्यस्त सडकमा नगर प्रहरी बल सक्रिय भएका छन् । ट्राफिक प्रहरी चुनावी मैदानमा खटिएपछि सडकमा नगर प्रहरी बल सक्रिय भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    'ट्राफिक प्रहरी नहुँदा सवारीसाधन आवागमन अव्यवस्थित भएको जानकारी आयो ।' ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले भने, ‘मैले तत्कालै बलका प्रमुख सिताराम हाछेथुलाई सडकमा नागरिकलाई कठिनाई नहोस् भनेको छु ।'

    AGNI GROUP

    मेयर महर्जनको निर्देशनमा बलका प्रमुख सिताराम हाछेथुले ललितपुरका व्यस्त सडकमा नगर प्रहरीको टोली खटाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij