Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अभिनेता विक्रम गोखलेको निधन

अभिनेता विक्रम गोखलेको निधन

  • बलिउडका चर्चित अभिनेता विक्रम गोखलेको निधन भएको छ। शनिबार पुणेमा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यम बलिउड लाइफले जनाएको छ। ७७ वर्षको उमेरमा उनले संसारबाट बिदा लिए । उनी दीनानाथ मंगेशकर अस्पतालमा उपचाररत थिए।

    onlinepatrika
    Arghakhachi

    उनको अन्तिम संस्कार पुणेको वैकुंठ श्मशान घाटमा गरिएको छ। उनको अन्तिम संस्कारमा महाराष्ट्रका मन्त्री चन्द्रकान्त दादा पाटिलदेखि थुप्रै कलाकारहरू उपस्थित थिए।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij