Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

  • काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार रूपैयाँ रहेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार १०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ थियो ।

    AGNI GROUP

    आज चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढेर १३ सय ७० रूपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १३ सय ४५ रूपैयाँ रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij