Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

द भ्वाइस अफ नेपाल सिजन ४ बाट बाहिरिइन् वर्षा इटानी

द भ्वाइस अफ नेपाल सिजन ४ बाट बाहिरिइन् वर्षा इटानी

  • काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ४ बाट वर्षा इटानी बाहिरिएकी छिन् । शुक्रबारको एपिसोडमा टिम राजेशका भूपेन्द्र रणपाल र शनिबार टिम प्रविशाबाट वर्षा इटानी बाहिरिएकी हुन् । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी बाहिरिएको जनाइएको छ ।

    images
    images
    images

    दुवै प्रतिस्पर्धी बाहिरिंदा द भ्वाइसको स्टेजको माहोल भावुक बनेको थियो । टिम राजु र टिम प्रमोदका प्रतिस्पर्धी ‘बटम थ्री’मा परे पनि उनीहरु सुरक्षित भए ।

    दर्शकले शुक्रबार र शनिबारको प्रस्तुतिको अन्तिम समयसम्म भोट गर्न पाउने सुविधा रहेको छ । आगामी शुक्रबार र शनिबार फेरि कम मत ल्याउने दुई जना प्रतिस्पर्धी बाहिरिनेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij