Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  • काठमाडाैं । आज मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, तेजाबी सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij