
May 01 2025 | २०८२, वैशाख १८ गते
भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो फिल्मको घोषणा गरेका छन् । आर्यनले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै यसको जानकारी दिएका छन् ।
आर्यनले यस फिल्मबाट निर्देशकको रुपमा आफ्नो करियर सुरु गर्न लागेका छन् । उनले फिल्मको कथा लेख्ने काम लगभग पूरा भइसकेको र छिट्टै रेड चिलीज प्रोडक्सनको ब्यानरमा फिल्मको छायांकन सुरु गर्ने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij