Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक हजारले बढ्यो सुनको मूल्य

एक हजारले बढ्यो सुनको मूल्य

  • काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । 

    onlinepatrika
    Arghakhachi

    आज छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो।

    AGNI GROUP

    त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij