Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक

अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक

  • काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक भएको छ । प्रेमका प्रसंग समेटिएको सो गीतमा गायिका अञ्जु पन्त र गायक अभिनय यादवले स्वर दिएका छन् ।

    images
    images
    images

    उक्त गीतमा रविमान सिंहको शब्द रहेको छ भने टिका बोम्जनको संगीत रहेको छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको अभिनय रहेको गीतको संगीत संयोजन साहष शाक्यले गरेका हुन् ।

    प्रेमकथा देखाउन खोजिएको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियोमा सरोज अधिकारीको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij