Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

मास्टर्नी गीत युट्युबबाट हटाइयो, प्रियंकाले मागिन् माफी

मास्टर्नी गीत युट्युबबाट हटाइयो, प्रियंकाले मागिन् माफी

  • काठमाडौं । विवादमा तानिएको मास्टर्नी गीत युट्युबबाट हटाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा रहेका केही शब्द र दृष्यप्रति चर्को आलोचना भएपछि हटाइएको छ । 

    AGNI GROUP

    नायिका प्रियंका कार्कीले उक्त गीत हटाइएको जानकारी गराउँदै माफी पनि मागेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij