Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माधव नेपाल भेट्न एक साथ पुगे देउवा र प्रचण्ड

माधव नेपाल भेट्न एक साथ पुगे देउवा र प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् । बुधबार (आज) उनी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष नेपाल मंगलबार (हिजो) रुघाखोकीसँगै छातीमा संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका हुन् । अहिले  उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    देउवा संसदीय दलको नेता निर्वाचित भएसँगै नेपाललाई भेट्न प्रचण्डसहित अस्पताल पुगेका उनको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij