Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्ध पुनरावेदनमा आज सुनुवाई हुँदै

लामिछानेलाई थुनामा राख्ने आदेशविरुद्ध पुनरावेदनमा आज सुनुवाई हुँदै

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

    onlinepatrika
    Arghakhachi

    उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा लामिछानेको तर्फबाट सुनुवाइ तोकिएको हो । उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको भएको भन्दै सो विरुद्ध पुनरावेदन दायर भएको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij