
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । संसदीय दलको नेता चयन गर्न नेकपा माओवादी केन्द्रको बैठक सुरू भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ ।
संसदीय दलको बैठकअघि पदाधिकारी बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिव हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरिसकेको छ ।
पदाधिकारीको उक्त निर्णय अनुमोदनका लागि संसदीय दलको बैठकमा पेश गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij