Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

५ कर्मचारी उपसचिव बढुवाका लागि सिफारिस

५ कर्मचारी उपसचिव बढुवाका लागि सिफारिस

  • ललितपुर । संघीय संसद सेवाका ५ जना अधिकृत उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ४ जना कार्य क्षमता मूल्याङ्कन र एक जना कार्य सम्पादन तथा अनुभवको मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो । 

    onlinepatrika
    Arghakhachi


    बढुवा सिफारिस हुनेहरूमा शाखा अधिकृत लक्ष्मीप्रसाद ओझा र बाबुराम बस्याल, कम्प्युटर अधिकृतमा अनन्तप्रसाद कोइराला, सुरेशराज सेढाई र जगदीश न्यौपाने रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij