Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

    onlinepatrika
    Arghakhachi

    बुधबार बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्यान्ह १२:३० बजेदेखि कार्यसम्पादन समिति बैठक सुरू हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। पार्टीले सरकारलाई गरेको समर्थन र भावी रणनीतिबारे आजको बैठकमा छलफल हुने उनले बताए।

    AGNI GROUP

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई राप्रपाले समर्थन गरेतापनि सरकारमा सहभागी भने भएको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij