Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

करिब ८ अंकले बढ्यो नेप्से

करिब ८ अंकले बढ्यो नेप्से

  • काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक  ७.८५ अंकले बढेर १९९१.८०  विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको थियो।

    onlinepatrika
    Arghakhachi

    प्री ओपन सेसनमा २८ कम्पनीको ३६८२ कित्ता सेयर १३ लाख १३ हजार ६१२ रुपैायाँमा खरिदबिक्री भयो। यो समयमा ५२ पटक सेयर कारोबार भयो। सोही सेसनमा २२ कम्पनीको कारोबार बढेको छ भने १ को घटेको छ।

    AGNI GROUP

    बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij