Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। बैठक बुधबार दिउँसो १२ः३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो।

    onlinepatrika
    Arghakhachi

    बैठकले सरकारलाई समर्थन गरिसके पछिको परिवर्तित सन्दर्भमा आगामी रणनीति तय गर्ने राप्रपाले जनाएको छ। राप्रपाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा नजाने बताउँदै आएको छ। 

    AGNI GROUP

    राप्रपाले पनि मन्त्री पठाउनेरनपठाउने बारे निर्णय लिने जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij