Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जसपाको संसदीय दलको नेतामा यादव निर्विरोध चयन

जसपाको संसदीय दलको नेतामा यादव निर्विरोध चयन

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दलको नेतामा दाबी गर्दै आएका थिए । तर पछि यादवको मात्रै मनोनयन दर्ता भएको थियो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij