Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खुमलटारबाट प्रचण्ड सरकारी निवास बालुवाटार सर्दै

खुमलटारबाट प्रचण्ड सरकारी निवास बालुवाटार सर्दै

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार सरकारी निवास बालुवाटरमा सर्ने भएका छन् । आज बेलुका ५ बजे उनी आफ्नाे निजी निवास खुमलटारबाट बालुवाटर सर्न लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    स्रोतले जनाएअनुसार प्रचण्डले ज्याेतिषसँग साइत हेराएर सर्न लागेका हुन् । पूर्वप्रधानमन्त्री देउवाले बालुवाटार छाडिसकेका छन् । उनी बुढानीलकण्ठमा रहेकाे आफ्नाे निवासमा पुन:निर्माणकाे काम चलिरहेकाले हाेटलमा बसिरहेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij