Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँको नरदेवीमा आगलागी, चार घण्टापछि नियन्त्रणमा

काठमाडौँको नरदेवीमा आगलागी, चार घण्टापछि नियन्त्रणमा

  • काठमाडौँ । काठमाडौंको नरदेवीमा गएराति आगलागी भएको छ । सुरक्षाकर्मीहरुको ४ घण्टाको प्रयासपछि आगो निभाइएको थियो । बिजुली सर्ट भएर सो आगलागी भएको थियो । आगलागी हुँदा कवाडी संकलन केन्द्रमा क्षती पुगेको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी परिसर काठमाडौंले आगो नियन्त्रकहरूको प्रयासले मानवीय र अन्य क्षति हुनबाट रोकिएको जनाएको छ ।  ३ वटा पुराना घरमा सामान्य क्षति पुगेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij