Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्रि–ओपन सेसनमा नेप्से ८.२८ अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से ८.२८ अंकले बढ्यो

  • काठमाडौँ ।  प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०६९.३४ विन्दुमा पुगेको छ । १७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री हुनुका साथै ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images
    images

    यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ । १३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij