Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

चलचित्र ‘चि मुसी चि’ आजबाट हलमा

चलचित्र ‘चि मुसी चि’ आजबाट हलमा

  • काठमाडौँ । आज शुक्रवारबाट देशभर चलचित्र ‘चि मुसी चि’ प्रदर्शनमा आएको छ । जाडो मौसम भएकोले अन्य चलचित्र प्रदर्शनमा नआउँदा यस चलचित्रले एकल प्रदर्शनको अवसर पाएको हो ।

    images
    images
    images


    अरुण चक्राबर्तीको प्रस्तुतिमा तयार भएको चलचित्र एमी स्टुडियोको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान् देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव विष्ट लगायतको अभिनय छ ।

    चलचित्रमा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । रिञ्जु केसी यो चलचित्रकी निर्माता हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij